दफा १५
सुविधाको निलम्बन तथा समाप्ति
यस ऐन बमोजिम योगदानकर्ताले पाउने सुविधाको निलम्बन तथा
समाप्ति तोकिए बमोजिम हुनेछ ।